साउदीबाट तीन महिलाको उद्धार

साउदीको जेद्दाबाट ३ जना महिलाको उद्धार गरी नेपाली पठाएको छ । महिलाहरू आइतबार ओमान एयरलाइन्सको स्थानीय समय अनुसार बिहानको २:३० बजेको उडानबाट नेपाल पठाएको जनाप्रगतिशील मोर्चा जेद्दाका इन्चार्ज कैलाश मैनालीले जानकारी दिए । ...