प्रचण्डविरुद्ध दोलखामा ज्ञापन पत्र

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले असार १० गते भरतपुरको नगरसभामा प्रस्तुत गरिएको अभिव्यक्तिप्रति जिल्ला प्रशासन कार्यालय दोलखामा ज्ञापन पत्र बुझाएका छन्। आइतबार प्रमुख जिल्ला अधिकारी ...