सहाना कम्युनिष्ट र राजनीतिक आन्दोलनका अग्रणी नेता : अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहाना प्रधान कम्युनिष्ट र राजनीतिक आन्दोलनमा अग्रणी नेता रहेको बताए । पाँचौँ सहाना स्मृति दिवसका अवसरमा सहाना प्रधान प्रतिष्ठानले सोमबार पार्टी कार्याल...

मार्क्सवादलाई मार्गदर्शन सिद्वान्त बनाउनुपर्छ : अध्यक्ष प्रचण्ड

नेकपाका अध्यक्ष प्रचण्डले मार्क्सवादलाई अक्षरशः पालना गर्ने भन्दा पनि मार्गदर्शन सिद्वान्तका रूपमा लिनुपर्ने बताए । ललितपुरमा शुक्रबार आयोजित प्रोग्रेसिभ इन्जिनियरिङ्ग एसोसिएसन नेपालको प्रशिक्षण कार्यक्रममा अध्यक्ष प्रचण...

‘उनकै घरमा बसेर मैले जनयुद्धको सम्पूर्ण तयारी गरेको हुँ’– अध्यक्ष प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले पार्टीलाई अवसर र चुनौति दुबै रहेको औंल्याउँदै पार्टीले समाजवादको एउटा नयाँ धारा, सिष्टम र मोडेल विश्वलाई दिन सक्नु पर्ने विचार अभिव्यक्त गरे । उ...

प्रचण्डविरुद्ध अदालत जाने

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भरतपुरको नगरसभालाई सम्बोधन क्रममा दिएको अभिव्यक्तिप्रति नेपाल तामाङ घेदुङ, विदेशमा रहेका संघसंस्था र विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले ध्यानाकर्षण गरेका छन् । घेदुङको विज...

प्रचण्डलाई माफी माग्न चौतर्फी दबाब

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नुवाकोटको तामाङ केटीलाई विवाह गर्छु भन्दै काठमाडौंमा लगेर मुम्बई पु¥याएजस्तो उदाहरण दिएर बोलेको बोलीप्रति प्रवासमा रहेका तामाङ संघसंस्थासहित विभिन्न राजनीतिक दलका नेताहरुले आपत्ति...