मातृभाषा शिक्षामा सुस्तता अझै उस्तै

सामुदायिक विद्यालयको आधारभूत तहको पठनपाठन मातृभाषामा गर्ने प्रयास हुँदै आएको दशकौँ बितिसकेको छ । अपेक्षित रूपमा यो प्रयासले मूर्तरूप लिन अहिले पनि सकिरहेको छैन । नेपालको सन्दर्भमा २०४९ सालमै मातृभाषा शिक्षासम्बन्धी नीति ...