फोटो: कालिञ्चोक एफएम

शैलुङ कप फेदालीको पोल्टामा

प्रथम शैलुङ कप- २०७६ को उपाधि फेदाली युवा क्लब भुसाफेदाको पोल्टामा परेको छ । शैलुङ रङ्गशालामा जारी खुल्ला प्रतियोगिताको फाइनल खेलमा मङ्गलबार आयोजक नव शैलुङ लालीगुँरास समाज (ए)लाई ३-१ गोल अन्तरले पछि पार्दै जित हात पार...

शैलुङ कपको फाइनल : फेदाली र नव शैलुङको जम्काभेट

दोलखा शैलुङ गाउँपालिका-३ स्थित शैलुङ रङ्गशालामा जारी प्रथम शैलुङ कप- २०७६ खुल्ला प्रतियोगिताको सेमिफाइनल खेलहरू सकिएको छ । मङ्गलबार भएको पहिलो सेमिफाइनल खेल नव शैलुङ लालीगुराँस समाज (ए) र शैलुङ शिखर स्पोर्ट्स क्लब राम...

शैलुङ कपको सेमिफाइनल : आयोजकसँगै फेदाली र शैलुङ भिड्ने 

दोलखा शैलुङ गाउँपालिका-३,स्थित शैलुङ रङ्गशालामा जारी प्रथम शैलुङ कप-२०७६ खुल्ला प्रतियोगिताको सोमबार क्वाटरफाइनलका चार खेलहरु सम्पन्न भएको छ । शैलुङ कपको आज भएको पहिलो क्वाटरफाइनल खेलमा सुनौलो चण्डी डाँडा भुसाफेदा र न...

शैलुङ कपको नकाउट चरण सकियो, सोमबारबाट क्वाटरफाइनल

दोलखाको शैलुङ गाउँपालिका-३, स्थित शैलुङ रङ्गशालामा जारी प्रथम शैलुङ कप-२०७६ खुल्ला प्रतियोगिताको आइतबार २ खेल सम्पन्न भएसँगै नकाउट चरण खेलहरु सकिएका छन् । शैलुङ रङ्गशालामा बिहान् १० बजे भएको पहिलो खेल खडादेवी समाज विर...

शैलुङ कप अपडेट:आयोजक बीसँगै शैलुङ स्पोर्ट्स क्वाटरफाइनलमा

दोलखाको शैलुङ गाउँपालिका-३,स्थित शैलुङ रङ्गशालामा जारी भइरहेको प्रथम शैलुङ कप-२०७६ खुल्ला प्रतियोगिताको शनिबार खेलिएको ३ खेल मध्ये एक खेल बराबरीमा टुङ्गिएको छ । शैलुङ कपको शनिबार सम्पन्न पहिलो खेल शैलुङ शिखर स्पोर्ट्स...

प्रथम शैलुङ कप उद्घाटन, आयोजक ए क्वाटरफाइनलमा

दोलखाको शैलुङ गाउँपालिका-३, स्थित शैलुङ रङ्गशालामा कार्तिक १ गतेदेखि ६ गतेसम्म हुने प्रथम शैलुङ कप-२०७६ खुल्ला फुटबल प्रतियोगिताको उद्घाटन भएको छ । प्रतियोगिताको उद्घाटन शुक्रबार प्रमुख अतिथिको हैसियतले प्रदेश नम्बर ३...