दूतावासद्वारा महिला कामदारको प्रमाणीकरण स्थगित

नेपाली दूतावास साउदी अरबले नेपाली महिला कामदारको मागपत्र प्रमाणिकरण तत्काललाई नगर्ने भएको छ । दूतावासले सोमबार सूचना प्रकाशन गरेर प्रमाणीकरण नगर्ने जनाइएको हो । सूचनापत्रमा वैदेशिक रोजगारीको लागि साउदी आएका नेपाली महिला...