अस्थायी प्रहरी पोष्ट धुन्चे र प्रहरी चौकी स्याफ्रुको नवनिर्मित भवनको उद्घाटन

तीन नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरिक्षक शेर बहादुर बस्नेतले सोमबार गोसाइकुण्ड गाउँपालिका-६ धुञ्चेस्थित अस्थायी प्रहरी पोष्ट र सोही गापा-५ स्थित स्याफ्रुबेशीमा प्रहरी चौकीको नवनिर्मित भवनको एक का...