आँपका फाइदाहरु

गर्मी मौसममा पाइने आँप फलको राजा भनेर पनि चिनिन्छ । आँप भन्ने बित्तिकै धेरैको मन लोभिने गर्दछ। मन लोभ्याउने आँपका फाइदा पनि अनेक रहेका छन्। चिकित्सकहरुका अनुसार आँपमा प्रशस्त मात्रामा भिटामिन ए, भिटामिन सी का साथै कपर, ज...