रसुवाको ठूलोभार्खुमा अभ्यासरत तामाङ न्यायप्रणाली

तामाङ जातिको आफ्नो छुट्टै परम्परागत न्यायप्रणाली रहेका छन् । तामाङ न्याय प्रणाली अलिखित तर सामाजिक स्वीकार्यत प्राप्त छन् । ह्युलछोक्पा (गाउँभेला) तामाङ न्यायप्रणालीको सर्वोच्च अंग हो । ह्युलछोक्पाले कानुनको निर्माण, अनु...