संयुक्त राष्ट्रसंघद्वारा केन्याली बाढीपीडितलाई हेलिकप्टरबाट राहत वितरण गरिँदै

संयुक्त राष्ट्रसंघ खाद्य कार्यक्रम (डब्लुएफपी) ले बाढीबाट विस्थापित केन्यालीलाई हेलिकोप्टरमार्फत आइतबारदेखि राहतका सामान पठाउन थालेको छ । केन्या सरकारले बाढीका कारण ठूलो सङ्ख्यामा नागरिकहरू देशका अन्य भागमा जोडिन नसके...