बिकिनी लगाउँदा खोसियो मेडिकल लाइसेन्स

हामीमध्ये धेरैजसो सोसल मिडियामा निकै सक्रिय छौं । हामी जे गर्छौं त्यसको फोटो खिचेर तुरुन्त सोसल मिडियामा सेयर गर्ने गर्छौं । तर म्यान्मारकी एक महिला डाक्टर नांग मी सानको यही बानीले उनलाई समस्यामा पार्‍यो । उनको डाक्टरको...