साझा मञ्च साउदी अरेबियाद्वारा संयोजकको बिदाइ

नेपाली साझा मञ्च साउदी अरेबियाले रियाद संयोजक विपुल ढुङ्गानालाई बिदाइ गरेको छ । मञ्चले शुक्रबार नोभेम्बर १५ तारिखमा खोबारको कर्निचस्थित एक कार्यक्रम गरी रियाद संयोजकको बिदाइ गरेको हो । संयोजक ढुङ्गाना यहीँ डिसेम्बर १५...