कोरियामा पनि ‘बीर विक्रम २’ प्रदर्शन हुने

नेपाली चलचित्र ‘बीर विक्रम २’ कोरियाको राजधानी सउलमा प्रदर्शन गर्न लागेको छ । चितवन सम्पर्क समिति दक्षिण कोरियाको आयोजनामा जुलाई १४ मा दोङदेमुनमा प्रदर्शन गर्ने भएको हो । समितिले कोरियामा संचालित आवासीय ‘चितवन घर’ सहय...