कोरियामा बुद्ध लामा र प्रकाश सपुतको क्रेज (फोटो/भिडियो)

तमु धी दक्षिण कोरियाले आयोजना गरेको चौथो रोधी सांगीतिक सौगातमा चर्चित लोक ब्याटल गायक प्रकाश सपुत र पहिलो नेपाल आइडल बुद्ध लामाले आफ्नो प्रस्तुति दिएको छ । पहिलो पटक कोरियामा आइपुगेका आइडल बिजेता लामा र तेस्रो पटक आइपुगे...