चेली स्टुडियोमा दिउसै भूतले तर्सायो

अभिनेत्री बेनिशा हमाललाई शनिबार काठमाडौंको कालिमाटी स्थित ‘चेली मेकअप स्टुडियो’मा दिउँसै भूतले तर्सायो । स्टुडियोका वार्षिक उत्सबमा विशिष्ट अतिथि बनेर पुगेकी बेनिशालाई स्वागत गर्ने क्रममा भूतको रुपमा आएका कलाकारले तर्साए...