एनएमबिले १० प्रतिशत लाभांश वितरण गर्ने

एनएमबि बैंकको दुई योजना अन्तर्गत १० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको म्युचुअल फण्ड अन्तर्गत संचालित ‘एनएमबी सुलभ इन्भेष्टमेन्ट फन्ड–१’ र ‘एनएमबी हाईब्रीड फण्ड एल–१’ को मुनाफाबाट इकाई धनीहरुलाई १० प्रतिशतमाथि ला...

शैक्षिक छात्रवृत्ति कोषमा ग्लोबल आइएमईको सहयोग

ग्लोबल आइएमई बैंक लिमिटेडले उग्रचण्डी नाला समाजलाई शैक्षिक छात्रवृत्ति कोष स्थापनार्थ २ लाख सहयोग गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व शिर्षकअन्तर्गतबाट सोमबार एक कार्यक्रम गरी सहयोग गरेको हो । कार्यक्रममा ब...

मेगा बैंकको नवौं वार्षिकोत्सव सम्पन्न

मेगा बैंकको नवौं वार्षिकोत्सव मंगलबार काठमाडौंमा सम्पन्न भयो । दशौं वर्षमा प्रवेश गरेको अवसरमा बैंकले आफ्नै केन्द्रीय कार्यालयमा आयोजित दशौं वार्षिकोत्सवमा अध्यक्ष भोजबहादुर शाहले समकालिन बैंकहरुको तुलनामा मेगा बैंकले अत...

प्रभुको चापागाउँमा १८८ औं शाखा

प्रभु बैंक लिमिटेडले ललितपुरको चागागाउँमा १८८ औं शाखा विस्तार गरेको छ ।  गोदावरी नगरपालिका वडा नं. १० स्थित चापागाउँमा आइतबार १८८ औं शाखा कार्यालय सञ्चालनमा ल्याएको हो । गोदावरी नगरपालिकाका नगरप्रमुख गजेन्द्र महर्जनले...

महेन्द्रनगरमा ग्लोबल आइएमईको २९ औं एक्सटेन्सन काउण्टर

ग्लोबल आइएमई बैंक लिमिटेडले आन्तरिक राजश्व कार्यालय, महेन्द्रनगरमा एक्सटेन्सन काउण्टर सुरु गरेको छ । सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ्ग सेवाको आवश्यकतालाई मध्यनजर गर्दै एक्सटेन्सन काउण्टर सुरु गरेको बैंकले जनाएक...