साउदीमा सामूहिक भाइटिका लगाइयो

साउदी अरेबियाको पूर्वी क्षेत्रमा नोभेम्बर १ तारीख शुक्रबार विविध रुपले भाइटिका सकिएको छ । रोजगारीका लागि साउदी आइपुगेका नेपालीहरुले दिदिबहिनी समूहको आयोजनामा सामुहिक भाइटिका लगाएको हो । साउदीमा नेपालमाभन्दा तीन दि...