पहिलो पटक मंगोलियन हर्टसँगै आस्था राउत कोरिया आउने (भिडियोसहित)

पहिलो पटक कोरियामा मंगोलियन हर्टको प्रस्तुतिको गुञ्जन हुने भएको छ । दोलखाली समाज, रामेछाप सम्पर्क समिति र सिन्धुपाल्चोक समाजको संयुक्त आयोजनामा कोरियनको चाड छुसकको विदामा लाइभ कन्सर्ट र सांगीतिक धमका गर्दैछ । पहिलो पट...