प्रदेश सांसद मनाङे नेकपामा प्रवेश

गण्डकी प्रदेशका सांसद राजीव गुरुङ (दीपक मनाङे) नेकपामा प्रवेश गर्ने भएको छ । गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार एक कार्यक्रम गरी उनलाई पार्टी प्रवेश गराउनेछ, उनका स्वकीय सचिव जगदीशनाथ योगीले जानकारी दिए। ...