सातौं तिलिचो कपको लागि २७ टिमको प्रतिस्पर्धा

मनाङ परिवार दक्षिण कोरियाको आयोजनामा हुने सातौं तिलिचो कप फुटबल प्रतियोगिताको लागि २७ टिम दर्ता भएको छ । यी टिमहरूले उपाधीको लागि भिड्ने भएको हो । कोरियन चाड छुसकको पहिलो दिन, सेप्टेम्बर १२ तारिखमा आयोजना प्रतियोगिताक...