स्याङ्जा समाज साउदीद्वारा बिरामीलाई सहयोग

स्याङ्जा सहयोग समाज साउदी अरबले मृगौला फेललाई आर्थिक सहयोग गरेको छ । समाजले वालिङ नगरपालिका-१४ को उपल्लो पेखु  निवासी दिपक खवास(चुरा बहादुर )लाई ३६ हजार ४ सय ३० रुपैयाँ आर्थिक सहयोग गरेको हो । आर्थिकस्थित कमजोर भएक...