कोरियामा ‘म्हेनिङ’को शुभकामना आदानप्रदान

कोरियामा रहेका तामाङहरुले तामाङहरुको मौलिक पर्व ‘म्हेनिङ’ पर्वको शुभकामना आदानप्रदान गरेको छ । शनिबार राजधानी सउलमा नेपाल तामाङ संघले एक कार्यक्रम गर्दै म्हेनिङको शुभकामना आदानप्रदानसँगै छलफल गरेको थियो । छलफलको क्रमम...