कतारमा दोस्रो म्हेन्दोमाया साँझ सम्पन्न

म्हेन्दोमाया समाज दोहा कतारले अगष्ट १६ तारिख शुक्रबार दोस्रो म्हेन्दोमाया साँझ- २०१९ सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अतिथि आदिवासी जनजाति महासंघका अध्यक्ष शिव भुजेलले म्हेन्दोमायालाई संरक्षण र प्रबर्द्धनका गरिने ...