नेकपाले जिल्ला इन्चार्ज र सहइन्चार्जको टुंगो लगाए

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बैठकले इन्चार्ज र सह–इन्चार्जको टुंगो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको बैठकले ७७ वटै जिल्ला र ६ महानगरपालिकाका इन्चार्ज र सह–इन्चार्र्ज टुंगो लगाएका हुन् ।...