राहत पाएपछि खुशी भइन् ९४ बर्षीय तिर्थमाया

शैलुङ गाउँपालिका वडा नं. २ भुसाफेदा साविक ३ का ९४ बर्षीय तिर्थमाया तामाङ राहत पाएपछि खुशी भएकी छिन् । बुढानिलकण्ठ नगरपालिकास्थित कपन, चुनिखेलमा बस्दै आएकी तामाङले राहत पाएपछि खुशी भएकी हुन् । उनी अहिले छोरी जुवाईको बस...