सुनसान पशुपति (फोटोफिचर)

कोरोना भाइरस (कोभिड-१९) को नियन्त्रणका लागि नेपाल सरकारले गरेको लकडाउनले देश नै सुनसानमा छ । सधैं व्यस्त हुने काठमाडौंका सडक, मठ मन्दिर, स्तुप लगायतका क्षेत्रहरु सुनसान रहेका छन् । सडकमा सेना, प्रहरी, पत्रकार तथा एम्ब...