सरर… लाङटाङ राष्ट्रिय निकुञ्ज

लाङटाङ हिमालको नामबाट नामाकरण लाङटाङ राष्ट्रिय निकुञ्ज २०३२ साल चैत्र ९ गते स्थापना भएको हो । हिमाली क्षेत्रको जैविक विविधताको संरक्षण गर्ने उद्धेश्यले रसुवा, नुवाकोट र सिन्धुपाल्चोक जिल्लाको विभिन्न २१ गाविसलाई समेटि यो...