धावा बोल्नै पर्ने भो

कहिलेसम्म भोग्ने हो दाशताको पिडा स्वाभीमानको पर्दाभित्र वसेर कहिलेसम्म सहने हो परतन्त्रको घाउ स्वतन्त्रताको बर्कोभित्र पसेर कहिलेसम्म गर्ने हो बहादुरीको अपमान लाचारिको घुम्टो ओडेर कहिलेसम्म बनाउने हो एकादेशको कथा ...