स्याङ्जा लोकदोहोरी प्रतिष्ठानको अधिवेशन सम्पन्न

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल स्याङ्जाको सातौं जिल्ला अधिवेशन सम्पन्न भएको छ । शनिबार वालिङमा भएको अधिवेशनले ऋषि डुम्रेको अध्यक्षतामा कार्यसमिति चयन गरेको छ । समितिको प्रथम उपाध्यक्ष नेत्र खड्का, द्व...