वडाध्यक्षसहित १० विरुद्ध किटानी जाहेरी

बनेपा नगरपालिकाले शान्ति सुरक्षामा खलल पुर्‍याई तोडफोड गरेको आरोपमा वडा नं १० का वडाध्यक्ष शेरबहादुर सुवालसहित १० जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा किटानी जाहेरी दिएको छ । बनेपा नपाका–९, ठकुरीगाउँस्थि...