तामाङ समाज युएईद्वारा शैक्षिक सहयोग हस्तान्तरण

तामाङ समाज युएईले टप ट्यालेण्ट इङ्करिजमेण्ट अवार्ड-२०१९ (Top Talent Encouragement Award-2019) र शैक्षिक सहयोग हस्तान्तरण तथा छात्रवृत्ति वितरण गरेको छ । समाजले शनिबार नेपाल तामाङ घेदुङको कार्यालय चुच्चेपाटीमा एक कार्य...