व्यारेजको ५६ वटै ढोका खुल्ला

लगातार बर्षाका कारण कोशी व्यारेज नै खतरामा परेको छ । पानीको बहाव बढेपछि व्यारेजको ५६ वटै ढोका खोलिएको छ । पानी पर्ने क्रम नरोकिएको र डुबान पर्न थालेपछि स्थानीयको दबाबमा सबै ढोका खोलिएको हो ।अहिले व्यारेजमा पानीको बहाव...