सांसद शान्ता चौधरी एसईई बी ग्रेडमा उर्तीण

नेकपाकी प्रतिनिधिसभा सदस्य शान्ता चौधरीले एसईई परिक्षामा बी ग्रेड ल्याइ उर्तीण भएकी छिन् । बिहीबार प्रकाशित नतिजामा उनले २.६५ जीपीए ल्याएर उर्तीण भएकी हुन् । नेकपाकी सचेतक समेत रहेकी सांसद चौधरीले महेन्द्र मावि तुलसीप...