साँस्कृतिक कार्यक्रमसँगै हाउजी खेल धनकुटामा

धनकुटामा व्याटमिण्टन क्लब हिले र सृजनशील साँस्कृतिक समूह हिलेको आयोजनामा बृहत सांँस्कृतिक कार्यक्रम तथा हाउजी खेल सञ्चालन हुने भएको छ । कार्यक्रम हिले बजारस्थित व्याटमिण्टन खेलमैदानमा हाउजी खेलसंँगै नेपालकै चर्चित व्य...