साईप्रस घेदुङले ल्होछारमा साँस्कृतिक कार्यक्रम गर्ने घोषणा

प्रवासी तामाङ सङ्घसंस्थाहरुले ल्होछार मनाउने मिति घोषणा गर्ने क्रम जारी छ । यसै क्रममा नेपाल तामाङ घेदुङ साईप्रसले पनि सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रम आयोजना गरी मनाइने बताएका छन् । घेदुङले सन् २०२० को फेब्रुअ...