साउदी घेदुङद्वारा जनवरी २४ अर्थात माघ १० गते ल्होछार मनाउने घोषणा

नेपाल तामाङ घेदुङ साउदी अरेबिया पूर्वी क्षेत्रीय समिति दमामले सन् २०२० को जनवरी २४ तारीख नेपाली पात्रो अनुसार माघ १० गते सोनाम ल्होछार मनाउने भएको छ । घेदुङले खोबारस्थित कोर्नेसमा नोभेम्बर २२ तारीखमा बसेको एक भेलाले स...