बुद्धधर्मको महत्व विश्वभर छः परराष्ट्रमन्त्री श्रेष्ठ

उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले बुद्ध धर्मको प्रचारप्रसार गर्न सके विश्वमा बढ्दो द्वन्द्व र हिंसालाई न्यूनीकरण गर्न सहयोगी हुने धारणा राखेका छन् । २५६८औँ बुद्धजयन्ती एवं लुम्बिनी दिवसका अवसरमा आयोजित व...

सिन्धुलीको मरिण गाउँपालिकामा तामाङ भाषामा परीक्षा सञ्चालन

सिन्धुलीको मरिण गाउँपालिकाको २५ वटा विद्यालयमा तामाङ भाषामा परीक्षा लिएको छ । शैक्षिक सत्र २०८० को अन्तिम वार्षिक परीक्षामा २५ विद्यालयका कक्षा १ मा अध्ययनरत २ सय ९५ जना बालबालिकाले तामाङ मातृभाषामा परीक्षा दिइएको मरिण ग...

११ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङशिल हुने

आगामी माघ २० गतेदेखि २३ गते सम्म आयोजना हुने ११ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल प्रतियोगिता उतरगया गाउँपालिकाको खाल्टे र बोगटिटारमा हुने भएको छ । माघ ४ गते जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल प्रतियोगिताका सल्लाहका...

पञ्चकन्याको बजेट गतवर्षको भन्दा १.४२ गुणाले बढी (विवरणसहित)

नुवाकोट पञ्चकन्या गाउँपालिका आगामी आर्थिक वर्ष २०७८।०७९ का लागि ४२ करोड ६८ लाख १६ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ । बिहीबार गाउँपालिकाको गाउँ सभामा उपाध्यक्ष सिता पराजुली खड्काले चालुतर्फ २३ करोड १७ लाख ५९ हजार रुप...

स्थानीय तहसँग छलफल नगरीकन हचुवामा पठाएको सशर्त बजेट कार्यान्वयन हुन कठिन : अध्यक्ष पाण्डे

कोभिड-१९ बारेमा के कस्तो कार्यक्रम अघि सारेका छन्, नुवाकोट जिल्लाका तादी गाउँपालिकाले ? तिनै विषयमा गाउँपालिका अध्यक्ष नारायणप्रसाद पाण्डेसँग गरिएको संक्षिप्त कुराकानी । कोभिड–१९ महामारीको बेला गाउँपालिकाले कस्तो खालक...

सहिदभूमिले पनि राहत वितरण

कोरोना भाइरस कोभिड- १९ को संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनले देशभर मजदुरी, ज्यालादारीलाई सकस पारेको छ । सोही अवस्थालाई मध्यनजर गरी धनकुटाका स्थानीय तहले राहतको व्यवस्था गरिएको छ । चार हप्ता लामो लकडाउनलाई मध्यन...

शैलुङको बजेट ३८ करोड, उज्यालो शैलुङको अवधारणा (पूर्णपाठ)

शैलुङ गाउँपालिकाको पाँचौ गाउँसभाले आर्थिक वर्ष २०७६। ७७ को लागि ३८ करोड ६४ लाख ४४ हजार बजेट प्रस्तुत गरेको छ । उपाध्यक्ष लालमाया योञ्जनले आर्थिक वर्षको नीति तथा कार्यक्रमसहित बजेट प्रस्तुत गरेकी हुन् । मंगलबार गाउँसभाले ...

धनगढीको बजेट १ अर्ब (पूर्णपाठ)

धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष ०७६÷७७ का लागि नीति तथा कार्यक्रममार्फत १ अर्ब ५८ करोड ४ लाख ४८ हजारको बजेट प्रस्तुत गरेको छ । सोमबार उपप्रमुख सुशीला मिश्र भट्टले बजेट प्रस्तुत गर्दै चालू खर्चतर्फ ७६ करोड ३६ ...

ललितपुरको ५ अर्बको बजेट, एक घर एक उद्यम

ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । मंगलबार महानगरको चौथो गाउँसभाले ५ अर्ब १७ करोड ९६ लाख ३२ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको हो । कुल बजेटको पुँजीगत तर्फ ७८ दशमलब २६ ...

बागमतीले ४१ करोडको बजेट प्रस्तुत

बागमती गाउँपालिकाको आर्थिक वर्ष २०७६।०७७ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चनले सोमबार ४१ करोड २ लाख ३८ हजारको बजेट प्रस्तुत गरेका छन् । गाउँपालिकाको पाँचौं गाउँसभामा प्रस्तावि...