स्याङ्जा सहयोगको वार्षिकोत्सब, दूतावास उपप्रमुखलाई स्वागत

स्याङ्जा सहयोग समाज साउदीले चौथो वार्षिकोत्सब मनाएको छ । वार्षिकोत्सब २६ जुलाई शुक्रबार दम्मामस्थित होलीडेज रेष्टुरेन्टमा मनाइएको हो । सहयोग समाजले वार्षिकोत्सबका क्रममा साउदीका लागि नेपाली दूतावासका नवनियुक्त नियोग उपप्...