एकादशीमा बेत्रावतीः बेहुली झैँ ल्याइए फूलको डोली

धार्मिक, पौराणिक र ऐतिहासिक महत्व बोकेको नुवाकोट र रसुवाको सीमाक्षेत्रको पुण्यभूमि बेत्रावतीमा नुवाकोटको सूर्यगढी गाउँपालिका– २ पहरेचोकका स्थानीयको भीड लाग्यो । वैदिक विधिअनुसार बाजागाजा र भजनकीर्तनसहित उनीहरु आएका थि...