हवाई कारबाहीमा १२ तालिबान लडाकू मारिए

अफगानिस्तानको उत्तरी प्रान्त तखारको दर्काद जिल्लामा लुकेर बसेका तालिबान लडाकूविरुद्ध अफगान सेनाले गरेको सुरक्षा कारबाहीमा कम्तीमा १२ तालिबान लडाकू मारिएका छन् । लडाकू विमानले तालिबानलाई लक्ष्य गरी यो कारबाही गरेको प्र...