२०७८ साल वैशाख १९ गते धादिङको थाक्रेमा एक १४ वर्षीया बालिका बलात्कृत भइन् । आमा आफन्तको घरमा जाँदा झड्केलो बुबाले बालिकालाई बलात्कार गरेका थिए । पहिलो श्रीमानसँग सम्बन्धविच्छेद भएपछि आमाले दोस्रो विवाह गरेकी थिइन् । प...