सकियो सैलुङको हिलेजात्रा

दोलखा सैलुङ गाउँपालिका वडा नं.- ३ स्थित देउराली बजारमा धार्मिक महत्व बोकेको हिलेजात्रा महोत्सव सम्पन्न भएको छ । हिलेजात्रा महोत्सव मूल आयोजक समितिद्धारा आयोजित महोत्सव भदाै ३ देखि ५ गतेसम्म चलेको थियो । करिब वि.सं. १९...