राष्ट्रपतिबाट तेह्रौँ साग उद्घाटन

राष्ट्रपति विद्यादेवी भण्डारीले १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) को आज साँझ दशरथ रङ्गशालामा आयोजित निकै आकर्षक र भव्य समारोहबीच उद्घाटन गरेको छ । सहभागी मुलुकका खेलाडीको मार्च पासबाट शुरु भएको उक्त समारोहक...