पढ्नै थियो तारकेश्वर नगरपालिकाको भूगोल । पढ्नु थियो– अनेक धामका किस्सा र परम्परा; घना जङ्गलका एमानका रूख, पुलपुलिएका पोथ्रा र अनवरत उकालिने ऊर्जा बोकेका अगणित लतिका । सन्दर्भ थियो- समयले सिर्जिएको सकसलाई चिर्ने । चहार...