मेलुङको बजेट ५२ करोड (पूर्णपाठ)

मेलुङ गाउँपालिकाले आर्थिक वर्ष २०७७।०७८ नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । बुधबार छैटौं गाउँसभाले ५२ करोड ११ लाख ३४ हजार ९ सय ६५ बजेट विनियोजन गरेको हो । नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान १२ करो...